वैशाखमा चुनाव हुँदैन, देश अँध्यारो सुरुङमा फसिसक्यो : बाबुराम
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् । आइतबार प्रधानमन्त्री केपी...