उम्मेदवारी फिर्ता नलिने बागीसहित प्रस्तावक र समर्थक निष्कासित
काठमाडौँ । नेपाली काँग्रेसले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई काँग्रेसले कारबाही गरेको हो...