बागमती सभ्यता समितिद्वारा विष्णुमती नदी कोरिडोरका अनधिकृत संरचना हटाउन टोखालाई पत्राचार
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमती नदी कोरिडोरमा निर्माण भएका अनधिकृत संरचनाहरू हटाउन भनेको छ । समितिले टोखा नगरपालिकालाई पत्र लेख्दै विष्णुमती नदी कोरिडोरमा निर्माण भएका...