काँग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छ : लामा
हेटौँडा । नेपाली काँग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन दिने संसदीय दलको नेता बहादुरसिंह लामाले बताएका छन् । प्रदेशसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै काँग्रेस नेता लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका...