बागमती काँग्रेस विवादबारे आज दुई पक्ष संवाद, भोलि देउवासँग भेट्ने
काठमाडौँ । बागमती प्रदेशमा नेपाली काँग्रेसभित्र देखिएको समस्याको समाधान खोज्नका लागि दुई पक्षको संवाद आइतबार साँझ हुने भएको छ । सभापति शेरबहादुर देउवाको उपस्थितिमा मुख्यमन्त्री इन्द्र बानियाँ र बहादुरसिंह लामा बीचमा...