काँग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छ : लामा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छ : लामा


१० चैत्र २०७९, शुक्रबार


हेटौँडा । नेपाली काँग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन दिने संसदीय दलको नेता बहादुरसिंह लामाले बताएका छन् ।

प्रदेशसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै काँग्रेस नेता लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने बताएका हुन् ।

काँग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस