बढुवा प्रक्रिया तत्काल अघि बढाउन आइजी कुँवरलाई गृह सचिव अर्यालको निर्देशन
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीमा रोकिएको बढुवा प्रक्रिया तत्काल अघि बढाउन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई निर्देशन दिएका छन् । गृह सचिव अर्यालले मङ्गलवार बोलाएर वृत्ति विकास...