राजनीतिक सन्देश प्रवाह भएको गुनासो आएपछि सेवा प्रदायकलाई टेलिकमको चेतावनी
काठमाडौँ । नेपाल टेलिकमको बल्क एसएमएस सेवा प्रयोग गरिरहेका केही सेवा प्रदायकहरूले अनुमति नलिई राजनीतिक प्रकृतिका सन्देश पठाएको विषयमा सेवाग्राहीबाट गुनासो आएपछि नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टेलिकमको बल्क...