बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । घरेलु कामदारको रूपमा राखिएकी किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत...