२० करोडको डिल गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरिएको महेश बस्नेतको दाबी
काठमाडौँ । एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको...