गृहलाई कर्मचारी व्यवस्थापन गर्नै सकस, चार महिनादेखिको बरन्डा होला त आज खाली ?
काठमाडौँ । गृह मन्त्रालयलाई आफ्नै कर्मचारी व्यवस्थापन गर्न सकस परेको छ । महिनौँदेखि दर्जनौँ सहसचिवहरू जिम्मेवारी नदिई बरन्डामा राखिएको छ । चार महिनादेखि थपिँदै गएका सहसचिवहरूलाई जिम्मेवारी नदिई राखिएको विषयमा...