विश्वविद्यालयलाई एक लाख बजेट विनियोजन गरेको भन्दै सरकारमाथि प्रश्न
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि १-१ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय सञ्चालनका लागि...