पूर्व न्यायमन्त्री फु झेङहुवा चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका एक जना उच्च अधिकारीलाई पार्टीबाट निष्कासन गरिएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार पार्टी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा पूर्व न्याय मन्त्री एवं चिनियाँ...