चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण
बनियानी । झापाको शिवसताक्षी नगरपालिका-९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ । शिवसताक्षी-९ स्थित चिल्लागढमा रु. ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको...