‘परिस्थितिलाई थप चर्काउने मनसाय छैन’-भारतीय विदेश सचिव मिस्री
काठमाडौँ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् । शुक्रबार अपराह्न भएको प्रेस ब्रिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ...