सुदूरपश्चिम प्रदेशमा मतदान तयारी पुरा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सबै पूर्वतयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुने...