जलविद्युत् आयोजनाले पानी नछाडी दिँदा किसानलाई चैते धान रोप्न समस्या
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री-स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् बि.सं.२०७८ पुसमा...