तलब सुविधा र प्रशासनिक पुनर्संरचना अध्ययन गर्न आयोग बन्ने
काठमाडौँ । सरकारले तीन वटै तहमा कर्मचारीहरूको दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले प्रशासनिक पुनर्संरचनाका लागि आयोग बनाउने घोषणा गरेका...