राप्रपाबाट विराटनगरको मेयरमा महामन्त्री प्रल्हाद साह उम्मेदवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साह विराटनगरका पूर्व मेयर हुन् । त्यस्तै उपमेयरमा वविता आचार्यलाई...