उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएकी प्रमीला बनिन् राज्यमन्त्री
काठमाडौँ । जनता समाजवादी पार्टीले उपराष्ट्रपति चुनावमा अघि सारेकी प्रमीला कुमारीलाई राज्यमन्त्री बनाएको छ। जसपाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीलालाई पठाएको छ। उक्त मन्त्रालयमा मन्त्रीका रूपमा यस अघि जसपाले...