टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकममा सम्भवतः आजै प्रबन्ध निर्देशक नियुक्ति हुँदै छन् । टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै सुरु गरिएको नियुक्ति...