कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर प्रधानमन्त्रीले जनाए असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टि प्रकट गरेका छन् । तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक...