महिला भलिबल टिमसँग प्रधानमन्त्रीको भेट, अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिम र अफिसियल टोलीलाई बिहान भेटेका छन् । बालुवाटारमा ब्रेकफास्टसहितको भेटघाटमा प्रधानमन्त्रीले करिब २ घण्टा बिताएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री...