एक महिनाभित्र कर्मचारी पठाउन संघीय सरकारलाई प्रदेश सरकारको अल्टिमेटम !
जनकपुरधाम । प्रदेश २ ले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारलाई अल्टिमेटम दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एक महिना भित्र प्रदेश सरकारले तयार पारेको संगठनात्मक संरचना अनुसार कर्मचारी...