उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरवार पुगे काँग्रेसका सातै प्रदेश सभापति
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले भेटवार्ता गरेका छन् । बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि काठमाडौँ आएका प्रदेश सभापतिहरूले सिंहदरबार...