रास्वपाले तोक्यो ७ वटै प्रदेशका सभापति « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

रास्वपाले तोक्यो ७ वटै प्रदेशका सभापति


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ ।

जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी तोकेको हो । 

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई  जिम्मेवारी तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस