खेलकुदका कार्यक्रम व्यवस्थित गर्न परिपत्र
कास्की । गण्डकी प्रदेशमा खेलकुदसँग सम्बन्धित कार्यक्रम छोटो, छरितो, अनुशासित र मर्यादित बनाउनका लागि प्रयास सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद्ले प्रदेशमा हुने खेलकुद प्रतियोगिता तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमको...