स्वास्थ्य मन्त्री पौडेलको दाबी : ड्युटी छोडेर निजीमा जाने चिकित्सकमाथि कारबाही गर्छौँ
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारबाही हुने बताएका छन्। शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारी...