जरायो मारेको घटनामा २ सांसद र पूर्व गाउँपालिका अध्यक्षमाथि थालियो अनुसन्धान
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको सिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्व अध्यक्ष अनुसन्धानमा तानिएका छन् । निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस...