चार प्रदेशका जिल्ला समन्वय अधिकारीलाई सामान्यको परिपत्र -‘तीन दिन भित्र प्रगति समीक्षा पठाउनू’
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न चार वटा प्रदेशका जिल्ला समन्वय अधिकारीहरूलाई प्रदेश भित्रका स्थानीय तहको प्रगति तीन दिन भित्र पठाउन परिपत्र गरेको छ । मन्त्रालयले बिहीबार...