राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री...