सहसचिव बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सहसचिव बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन भएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमाका लागि मन्त्रालयका आधा दर्जन सहसचिव सम्मिलित मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

समितिमा सहसचिव उत्तम कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुबेदी र जनकराज शर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस