राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा विष्ट सर्वसम्मत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।...