नेपालका प्रकाशराज पाण्डेद्वारा ओसिनियाको अग्लो हिमाल कास्ट्रेन्स्ज पिरामिडको सफलतापूर्वक आरोहण
काठमाडौँ । विश्वका सात महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा संलग्न रहेका नेपाली पर्वतारोही, रामेछापका प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया)...