पोल्यान्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा
काठमाडौँ । किलियान एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्यान्डलाई ३-१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। अल थुमामा रंगशालामा ओलिभर जिरुडले ४४औं मिनेटमा...