पोखरा म्याराथनमा अजित र सरस्वतीले जिते १० किमी दौडको उपाधि
कास्की । पोखरामा आयोजना गरिएको १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत शनिवार सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजित कुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल भएका छन्...