बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पत्राचार
काठमाडौँ । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन आउँदो बिहीबारदेखि सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ । महानगरको शिक्षा महाशाखाले शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार बैशाख ११ गते बिहीबारदेखि...