५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक गडबडीका कारण पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा उपप्रधानमन्त्री पौडेललाई स्वास्थ्य असर, काठमाडौँ फर्कने तयारी

अ+ अ-

काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण उत्पन्न घटनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य छ र थप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ फर्कने तयारी भइरहेको छ।

पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम आज आयोजना गरिएको थियो। समारोहका क्रममा देखिएको प्राविधिक गडबडीका कारण हलचल सिर्जना भएको थियो, जसको असर उपप्रधानमन्त्री पौडेलको स्वास्थ्यमा परेको बताइएको छ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस