नागरिक लगानी कोषमा आबद्ध स्वरोजगारलाई पेन्सन
काठमाडौँ । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर...