नागरिक लगानी कोषमा आबद्ध स्वरोजगारलाई पेन्सन  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नागरिक लगानी कोषमा आबद्ध स्वरोजगारलाई पेन्सन 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर व्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रूपमा सम्बोधन गरिने उनले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस