पूर्व प्राथमिक तहका पाठ्यपुस्तक पठनपाठन गराउन स्वीकृति लिनुपर्ने
काठमाडौँ । पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृतिविना पठनपाठन गराउन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको...