हिंसाको दुष्चक्रमा होम्नेहरूकै सरकार भएकाले पीडितले न्याय पाउन कठिन : पूर्वराष्ट्रपति
काठमाडौँ। पूर्वराष्ट्रपति विद्या भण्डारीले निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताएकी छन् । नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेका भन्दै उनले आशंका रहेको बताएकी हुन् । अनौपचारिक...