युवा पुस्तामा विदेश जाने हुटहुटी चलेको छ : पूर्वप्रधान न्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गरेकी छन् । प्रा. डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन...