पूर्वगभर्नर क्षेत्रीले भने-बैंकिङ प्रणालीबाट तरलता खिच्ने नीति उपयुक्त होइन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित एक...