‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजा अर्चना गर्ने वातावरण मिलाउनुपर्छ’
बारा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धार्मिक, सांस्कृति एवं पुरातात्त्विक महत्त्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताएका...