सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक कमल भट्टराईले बुझे पत्र, सोमबार पद बहाली
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कमल भट्टराई नियुक्त भएका छन् । सहसचिव भट्टराईले शुक्रवार पत्र बुझेसँगै उनको नियुक्ति पक्का भएको हो । तर तत्कालीन महानिर्देशक पुष्पराज शाहीले सोमबार...