पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने ‘प्रचण्ड’को घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेको छ । पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पुरा नगर्नेमाथि...