‘अदालतले फैसला नगरेसम्म भ्रष्टाचार आरोपीलाई निलम्बन गर्ने कुरा ठिक छैन’
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्न नहुने पक्षमा उभिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...