टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौँ प्लाजासम्म परम्परागत प्रविधिबाट...