झण्डा जलाएको विरोधमा काठमाडौँमा अनेरास्ववियुको जुलुस, बालेनको पुत्ला दहन
काठमाडौँ । अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको भनिएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। संगठनले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको जनाएको छ। उक्त घटनालाई...